युवाहरुले गरे संसदीय अभ्यास (भिडियो)

विकल्प न्युज बेनी,जेठ १९ गते । बेनीमा नगर स्तरीय युवा सञ्जाल गठन तथा युवा सांसद अभ्यास कार्यक्रम सम्पन्न भएको छ । युवाहरुको नेतृत्व क्षमता विकास तथा संसदिय अभ्यासका बारेमा जानकारी गराउन नगरपालिकाको शिक्षा ,युवा तथा खेलकुद शाखाको आयोजनामा आइतबार बेनीमा सो कार्यक्रम सम्पन्न भएको हो । तीन दिन सम्म संचालन भएको कार्यक्रममा युवाहरुलाई विभिन्न पदको … Continue reading युवाहरुले गरे संसदीय अभ्यास (भिडियो)